नामिबियासँग नेपाल २० रनले पराजित
काठमाडौँ । नामिबियाले त्रिदेशीय ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा नेपालविरुद्ध २० रनको जित निकालेको छ । जान निकोल लोफ्टी-इटोलने कीर्तिमानी शतक प्रहार गरे । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा...