हङकङमा हुने त्रिदेशीय टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा
काठमाडौँ । हङकङमा हुने त्रिदेशीय टी-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आज रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको छ। टोलीमा कुशल भुर्तेल, विनोद...