त्रिकोणात्मक सिरिज : नेपालको उत्कृष्ट प्रदर्शन, सन्दीपले लिए लगातार दुई विकेट
काठमाडौँ । त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध लगातार दुई विकेट लिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिलो बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन्...