जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको निधन
टोकियो । जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ। उनी ९१ वर्षका थिए । खाडी युद्ध पछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा...