मुस्ताङका थकालीले आचारसंहिता पालना गर्दै तोरन्ल पर्व मनाउने
मुस्ताङ । आइतबारदेखि मुस्ताङमा सुरु हुने थकालीहरुको सांस्कृतिक तोरन्ल पर्व निर्वाचन आचारसंहिता उल्लंघन नहुने गरी मर्यादित ढंगले मनाउन सहमति भएको छ । जिल्ला सुरक्षा समितिको पहलमा स्थानीय सरोकारवालासँग भएको बैठकमा...