रुग्ण उद्योग सञ्चालनबारे निजी क्षेत्र र सरकार बसेर छलफल गर्न आवश्यक छ : सचिव राय
काठमाडौँ । उद्योग सचिव तोयम रायले रुग्ण उद्योग चलाउने वा नचलाउने विषयमा निजी क्षेत्र र सरकार बसेर छलफल गर्न आवश्यक रहेको बताएका छन् । शुक्रवार उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा...