तोकआदेशमा प्रशासकीय अधिकृतले गरे ऐनविपरीत कर्मचारी नियुक्त
काठमाडौँ । राजविराज नगरपालिकाले स्थानीय सञ्चालन ऐनविपरीत कर्मचारी भर्ना गरेको पाइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले तोकआदेशमा दैनिक ज्यालादारीमा राजविराज नगरपालिका-१ का इन्जिनियर मो. फिरोज अलिलाई अधिकृत...