नियमावली बनाउँदा कर्मचारीले अनियमितता गर्ने बाटो खुला राख्दा रहेछन् : सांसद चौधरी
काठमाडौँ । नेपाली काँग्रेसका सांसद तेजु लाल चौधरी आफूले सोचे अनुसार संसदीय भूमिका निर्वाह गर्न नसकेको बताउँछन् । एउटा सांसद र जनप्रतिनिधिको नाताले जुन भूमिका निर्वाह गर्नुपर्ने हो त्यो निर्वाह...