तत्कालीन कार्यालय प्रमुख र खरिदारसहित चारजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन कार्यालय प्रमुख स्वर्गीय केशव बहादुर कार्की र तत्कालीन खरिदार तेजनाथ पौडेलसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानुनी लाभ...