बाल मन्दिरका पूर्वउपाध्यक्ष श्रेष्ठ दुई दिनमै छुटे
काठमाडौँ । नक्सालस्थित बाल मन्दिरको जग्गा सस्तोमा लिजमा दिएको प्रकरणमा पक्राउ परेका नेपाल बाल संगठनका पूर्वउपाध्यक्ष तुल्सीनारायण श्रेष्ठ दुई दिनमै छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिइसकेको...