एमालेको केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानमा सारिने
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यालसलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारिने भएको छ । गत वैशाखमा थापाथलीमा सारिएको कार्यालय प्रतिष्ठानको भवनमा सारिने पार्टीका महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।...