गीतकार ढकालको ‘हिमाली सुस्केरा’ गीति एल्बम लोकार्पण
काठमाडौँ । गीतकार तुलसीप्रसाद ढकालको गीति एल्बम ‘हिमाली सुस्केरा’ आज लोकार्पण गरिएको छ । पेसाले शिक्षक ढकालको शब्द रहेको राष्ट्र प्रेम र मातृभूमिप्रतिको माया झल्किने उक्त एल्बम उनको पहिलो औपचारिक...