तुलसीपुरमा स्मार्ट छोरी योजना, हरेक छोरीको खातामा मासिक १०० रुपैयाँ
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले गत साउन १ गतेपछि जन्म भएका छोरीका लागि बैंक खातामा रकम जम्मा गरिदिने भएको छ । छोरीहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना...