भारतद्वारा पाकिस्तानमा मिसाइल प्रहार प्रकरण : तीन अधिकारी बर्खास्त
काठमाडौँ । भारतको मिसाइल ‘गल्ती’ ले पाकिस्तानी भूभागमा खसेको विषयमा अनुसन्धान सम्पन्न भएको छ । अनुसन्धानमा तीन अधिकारीले न्यूनतम सञ्चालनको कार्यविधि पुरा नगरेको कारण अचानक मिसाइल प्रहार भएको उल्लेख गरिएको...