दलित छोरी-बुहारीलाई उच्च शिक्षा पनि निःशुल्क पढाउने निर्णय
काठमाडौँ । सिन्धुलीको तीनपाटन गाउँपालिकाले दलित समुदायभित्रका छोरीबुहारीलाई निःशुल्क पढाउने कार्यक्रम ल्याएको छ। आइतबार सूचना जारी गर्दै गाउँपालिकाका शैक्षिक संस्थामा उच्च शिक्षा पनि निः शुल्क दिने निर्णय गरिएको जानकारी दिएको...