बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै
काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्रांगबेँसीमा रहेको तीन तले झरनाको पुनर्निर्माण थालिएको छ । गत वर्षको बाढी पहिरोले झरनालाई क्षति पुर्याएपछि गाउँपालिका कार्यालयद्वारा पुनर्निर्माण थालिएको हो ।...