सुकुम्वासी बस्तीका बासिन्दाले रोके महानगरको डोजर
काठमाडौँ । काठमाडौँको तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारमा अव्यवस्थित बसोबासीले काठमाडौँ महानगरपालिकाको टोलीको बाटो छेकेको छ । महानगरपालिकाको टोली डोजरसहित आउने जानकारी पाएपछि स्थानीय सुकुम्वासी बस्तीका बासिन्दाले सडकमा टायर र...