तिब्बतको न्यिंगचीमा गएको हिमपहिरोमा परी कम्तिमा ८ को मृत्यु
काठमाडौँ । तिब्बतको दक्षिणपश्चिमी क्षेत्रको निङ्ची सहरमा ठूलो हिमपहिरो गएको छ । हिमपहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ । चिनियाँ सरकारले उद्धारका लागि टोली...