तालिमका क्रममा सशस्त्र प्रहरीका ८ प्रशिक्षार्थी बेहोस, सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याउने तयारी
काठमाडौँ । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा आधारभूत तालिम लिइरहेका आठ जना प्रशिक्षार्थी अचानक अस्वस्थ भएपछि उपचारका लागि उद्धार गरिएको छ। सशस्त्र प्रहरीको राजश्व, भन्सार तथा औद्योगिक सुरक्षा...