बांङ्लादेशका प्रधानमन्त्रीद्वारा नेपाललाई बधाई, लोकतान्त्रिक अभ्यासको प्रशंसा
काठमाडौँ । बांङ्लादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन्। मंगलबार आफ्नो आधिकारिक...