रास्वपा जुम्ला उपसभापति शाही काँग्रेसमा प्रवेश
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाकी उपसभापति तारा शाही नेपाली काँग्रेसमा प्रवेश गरेकी छन्। आइतबार आयोजित एक कार्यक्रमबीच उपसभापति शाही काँग्रेस प्रवेश गरेकी हुन्। रास्वपाको पछिल्लो गतिविधि र राजनीतिक...