रायमाझीविरुद्ध ‘भ्रष्टाचारी मुर्दावाद’ भन्दै नाराबाजी गरेकी तारा बराल पक्राउ
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध नाराबाजी गर्ने तारा बराल पक्राउ परेकी छिन् । सोमबार जिल्ला अदालतमा म्याद थपका लागि रायमाझीलाई उपस्थित गराउँदा रायमाझीविरुद्ध नाराबाजी...