अधिवक्ता पाण्डेलाई तत्काल पक्राउ नगरे सडक आन्दोलनमा जाने चेतावनी
काठमाडौँ । तामाङ घेदुङ संघले अधिवक्ता शीतल पाण्डेलाई तत्काल पक्राउ नगरे सडक आन्दोलनमा जाने चेतावनी दिएको छ । आज पत्रकार सम्मेलन गर्दै संघले मगर समुदायले जाहेरी दिइसकेको अवस्थामा पनि सरकारले...