सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा माओवादी नेता अन्सारी पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले जेन जेड आन्दोलन क्रममा तोडफोड र आगजनी गरेको आरोपमा तत्कालीन माओवादी केन्द्रका स्थानीय नेता ताजिम अन्सारीसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्सारीसहित महेश...