पेलोसीको भ्रमणले ताइपेईमा तनाव, २१ चिनियाँ लडाकु जेट वायु रक्षा क्षेत्रमा प्रवेश
काठमाडौँ । २० भन्दा बढी चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा उडेका ताइपेईका अधिकारीहरूले बताएका छन् । अमेरिकी सभाकी सभामुख न्यान्सी पेलोसी स्वायत्त टापुको विवादास्पद भ्रमण सुरु गरेपछि ताइवानको...