गाउँपालिकामा बढ्दो मनपरी : गैरकानुनी तह वृद्धि, अदालत आदेशको अवहेलना र पद दुरुपयोगको श्रृंखला
काठमाडौँ । पछिल्लो समय देशभरका स्थानीय तहहरूमा मनपरी र कानूनी मापदण्ड विपरीतका निर्णयहरू बढ्दै गएको देखिन्छ । जनताको सेवा र विकासका उद्देश्यका लागि स्थापित स्थानीय निकायहरू अहिले अधिकारको दुरुपयोग र...