बोर्डद्वारा भारतीय कम्पनीसँग हुने तल्लो अरुणको पीडीए स्वीकृत
काठमाडौँ । लगानी बोर्ड नेपालले तल्लो अरुणको परियोजना विकास सम्झौता (पीडीए) स्वीकृत गरेको छ । आइतबार बसेको बोर्ड बैठकले भारतीय कम्पनी सतलज विद्युत् निगम (एसजेभीएन)सँग आयोजना निर्माणका लागि गर्ने पीडीएको...