पद बढुवा भए पनि तलब नबढेपछि बढ्यो असन्तुष्टि, भएन तलबी प्रतिवेदन पारित
काठमाडौँ । नेपाल प्रहरीमा तल्लो तहमा थपिएका तीन नयाँ दर्जामा सेवा सुविधामा विभेद भएपछि असन्तुष्टि बढेको छ । प्रहरीमा तल्लो दर्जामा १० वर्षभन्दा लामो समयसम्म पनि एकै दर्जामा बस्दा मनोबल...