तलकोट गाउँपालिकाले जीप दुर्घटनाका घाइतेको उपचारका लागि २ लाख दिने
काठमाडौँ । बझाङको तलकोट गाउँपालिकाले जीप दुर्घटनाका घाइतेलाई उपचारका लागि खर्च स्वरुप रु दुई लाख उपलब्ध गराउने भएको छ । मस्टा गाउँपालिका-१ तुफान डाँडामा आज दिउँसो जीप दुर्घटना हुँदा सात...