काँग्रेस संस्थापनइतर तरुण दल र नेविसंघको भेला सुरु
काठमाडौँ । नेपाली काँग्रेसको संस्थापनइतर तरुण–विद्यार्थीको खबरदारी भेला भइरहेको छ । काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला भइरहेको छ । सभापति शेरबहादुर देउवाले तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्ष...