काँग्रेस संस्थापनइतर तरुण दल र नेविसंघको भेला सुरु « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

काँग्रेस संस्थापनइतर तरुण दल र नेविसंघको भेला सुरु


१४ चैत्र २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको संस्थापनइतर तरुण–विद्यार्थीको खबरदारी भेला भइरहेको छ । काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला भइरहेको छ ।

सभापति शेरबहादुर देउवाले तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्ष जुदाङ शेर्पालाई नियुक्त गरेपछि संस्थापनइतर समूह असन्तुष्ट बनेको हो ।

भेलामा चन्द्रबहादुर भण्डारी, गुरु घिमिरे, रञ्जित कर्णलगायत नेताहरू सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस