काठमाडौँ महानगरले थाल्यो एसइई पूरक परीक्षाको तयारी कक्षा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि एसइई पूरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ । २०८० सालको एसइईमा नियमित परीक्षार्थीमा सहभागी भएर ग्रेड वृद्धि पाउन नसकेका ८७३...