बालेनलाई एमाले अध्यक्ष ओलीले दिए तबला उपहार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न मेयर बालेन बुधबार साँझ बालकोट पुगेका थिए। त्यसक्रममा मेयर ...