पूर्वराज्यमन्त्रीको निधनप्रति प्रदेश प्रमुख कलौनीद्वारा दुःख व्यक्त
कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्द्रपासाद कलौनीले पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रदेश प्रमुख कलौनीले आज शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘पञ्चपुरी...