काठमाडौँ कार्यालयको तथ्याङ्क सुपरीवेक्षकको नतिजा सार्वजनिक
काठमाडौँ । नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा समूहतर्फ काठमाडौँ कार्यालयको तथ्याङ्क सुपरीवेक्षकको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगले गत माघमा लिएको तथ्याङ्क सेवातर्फ राजपत्र अनङ्कित प्रथम श्रेणी(तथ्याङ्क...