१११ दरबन्दी कटौतीसहित ३३ तथ्याङ्क कार्यालय खारेज, १८ तथ्याङ्क समन्वय कार्यालय स्थापना हुँदै
काठमाडौँ । सरकारले राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत रहेका तथ्याङ्क कार्यालयहरू खारेज गरेको छ । गत पुस ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत रहेका ३३ वटा तथ्याङ्क कार्यालयहरू...