शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव अर्यालको निधन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्क घातका कारण आज निधन भएको छ । उनलाई मस्तिष्क घात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो...