सिमकोट विमानस्थलमा पसेको ढल दुई दिनपछि व्यवस्थापन गरियो
काठमाडौँ । सिमकोट विमानस्थलमा पसेको बजार क्षेत्रको ढल व्यवस्थापन गरिएको छ । दुई दिनपछि विमानस्थलमा पसेको ढलको व्यवस्थापन गरिएको हो । हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको अध्यक्षतामा जिल्लास्थित...