टिकटक बन्द गर्ने निर्णय सरकारले तुरुन्त फिर्ता गर्नुपर्छ : रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले टिकटक बन्द गर्ने निर्णय सरकारले तुरुन्त फिर्ता लिनु पर्ने बताएको छ । मन्त्रिपरिषद्को आज (सोमबार)को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो। यसबारे टिप्पणी गर्दै...