‘काठमाडौँ महानगरले डोजर आतङ्क फैलाएर थप पीडा दियो’
काठमाडौँ । भूमिहीनहरूले काठमाडौँ महानगरपालिकाले डोजर आतङ्क फैलाएर आफूहरूलाई थप पीडा दिएको गुनासो गरेका छन् । विश्व सामाजिक न्याय दिवसको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित ‘सामाजिक न्याय संवाद शृङ्खला’ कार्यक्रममा...