सुकुम्वासी बस्ती हटाउने ‘डोजर अभियान’ तत्काल रोक्न सांसद शर्माको माग
काठमाडौँ । सुकुम्वासी व्यवस्थापनका नाममा भइरहेको संरचना हटाउने अभियानलाई लिएर प्रतिनिधि सभा सदस्य बलावती शर्माले तत्काल रोक लगाउन सरकारसँग आग्रह गरेकी छन् । उनले वास्तविक भूमिहीन र अनधिकृत बसोबासीको स्पष्ट...