मिटरब्याज पीडितका गुनासा सम्बोधन गर्न सिडिओ कार्यालयमा डेस्क स्थापना गर्ने निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले मिटरब्याज पीडितहरूका उजुरी र निवेदन संकलन गरी तत्काल गुनासा सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । त्यसका लागि अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा डेस्क स्थापना गर्न...