बेलायतका पूर्वप्रधानमन्त्री क्यामरुन विदेश सचिवमा नियुक्त
काठमाडौँ । बेलायतमा तेस्रो वर्ष अगाडि नै प्रधानमन्त्री भएका डेभिड क्यामरुन विदेश सचिव भएका छन् । सन् २०१० देखि सन् २०१६ सम्म बेलायती कन्सरभेटिब पार्टीका नेताको रूपमा उनी प्रधानमन्त्री भएका थिए...