भारतमा प्रदीप खड्काले पाए डेब्यु अभिनेताको अवार्ड
काठमाडौँ । अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् । भारतको आग्रामा भएको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदीपले उक्त अवार्ड हात पारेका हुन् । ‘प्रेम गीत-३’को हिन्दी...