अमेरिकाको फोर्ट वर्थ सिटीद्वारा दीपावली पर्वलाई मान्यता प्रदान
काठमाडौँ। नेपालीहरूको दोस्रो ठुलो पर्व दीपावलीलाई अमेरिकाको टेक्सस राज्यस्थित फोर्ट वर्थ सिटीले मान्यता प्रदान गरेको छ । फोर्ट वर्थ सिटी काउन्सिलको मंगलबार बसेको नियमित बैठकले दीपावली पर्वलाई सिटीको विशेष सांस्कृतिक...