काठमाडौँ-४ का बासिन्दालाई निःशुल्क डेंगी परीक्षण : गगन थापा
काठमाडौँ । काठमाडौँ क्षेत्र नं.४ का बासिन्दाले निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा पाउने भएका छन्। सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शुक्रबार एक घोषणा गर्दै काठमाडौँ क्षेत्र नं.४ का...