करार कर्मचारीद्वारा तालाबन्दी
सुर्खेत । दैलेखको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूले तालाबन्दी गरेका छन् । २०७४ सालमा नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिले अनावश्यक रूपमा कर्मचारी नियुक्त गरेको भन्दै एमाले नेतृत्वको टिमले बिदा गरेका करारका...