कफीमा साङ्ला भेटिएको डी क्याफेलाई सचेत गराइयो
काठमाडौँ । कफीमा साङ्ला भेटिएको डी बेकरी क्याफेलाई सचेत गराइएको छ । क्यापाचिनोमा साङ्ला नै भेटिएको समाचार प्रशासन डटकममा प्रकाशित भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोली चाबहिल चुच्चेपाटिस्थित...