अस्पताल पुगेर प्रधानमन्त्रीले लिए नेता आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपचाररत पार्टी सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बिहीबार बिहान काठमाडौँको वीर अस्पताल पुगेर प्रधानमन्त्री प्रचण्डले नेता आचार्यको स्वास्थ्य अवस्थाबारे...