सम्पत्ति शुद्धीकरणमा तानिए रवि लामिछाने र जिबी राई
काठमाडौँ । पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक जितेन्द्र बहादुर (जिबी) राई सम्पत्ति शुद्धीकरणमा तानिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय...